भीमदत्त नगरपालिकाले सुरु गर्यो मेट्रिक घर नम्बर
Onकञ्चनपुरको भीमदत्त नगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेको छ । बिहीबार भीमदत्त नगरपालिका–१ भाँसीमा रहेको शिव मन्दिर र रौटेला मार्गको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले मेट्रिक विधिबाट घरलगायतका संरचनाको नम्बरिङ सुरु गरेका हुन् । नगरपालिकाले नागरिकका समस्या पहिचान गरेर नीति…











