बझाङमा खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बँदेलले थलाराका किसानको धानखेती नष्ट गर्दै
Onशिवजी मण्डेल र बझाङ स् बझाङमा खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बदेलले धानबाली नष्ट गरिदिदा थलारा गाउँपालिकाका किसानहरू मर्कामा परेका छन् । निकै मेहनत गरि गरिएको धानबाली खेती जंगली बदेलले नष्ट गरेपछि किसानहरू मर्कामा परेका हुन् । जंगली बदेलले १० नाली खेतको पाकेको…











