कञ्चनपुरमा एक साता निषेधाज्ञा थप

कञ्चनपुरमा एक साता निषेधाज्ञा थप

On

कञ्चनपुरमा अझै एक साता निषेधाज्ञा थप गरीएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले जेठ ७ गते सम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नयाँ भेरियन्ट सहितको कोभिड– १९ को संक्रमण पछिल्ला दिनहरुमा उच्च दरमा फैलिदै…

एकैदिन १६८ ले ज्यान गुमाए, थप ९,३०५ जनामा संक्रमण पुष्टि

एकैदिन १६८ ले ज्यान गुमाए, थप ९,३०५ जनामा संक्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।२० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् ।…

बैतडी कैलपाल गाउँ पञ्चायतका पूर्व-प्रधान पञ्च भट्टको देहावसान

बैतडी कैलपाल गाउँ पञ्चायतका पूर्व-प्रधान पञ्च भट्टको देहावसान

On

२९ वैशाख, महेन्द्रनगर–बैतडीको पाटन नगरपालिका वडा नम्बर –७ साबिकको कैलपाल गाउँ पञ्चायतका पूर्व प्रधान पञ्च कल्याण दत्त भट्टको देहावसान भएको छ। गए राती ८७ वर्षीय भट्टको अकस्मात् निधन भएको हो। हाल कञ्चनपुर भीमदत्तनगरपालिका गोबरीया बस्दै आएका भट्टको गए राती निधन भएको पारिवारिक…

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

On

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएक हो। गए राति घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख…

महाकाली अस्पतालमा शय्या अभाव, संक्रमितको भुइमै उपचार गरिदै

महाकाली अस्पतालमा शय्या अभाव, संक्रमितको भुइमै उपचार गरिदै

On

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालको आकस्मिक कक्षमा शय्या अभावमा भुइँमै उपचार गर्नुपर्ने अवस्था आएको छ । आईसीयू, एचडीयू र अन्य वार्ड भरिएपछि संक्रमितलाई आकस्मिक कक्ष र बाहिरै राखेर उपचार भइरहेको छ । ‘भित्र राख्न अक्सिजन पनि छैन, बेड भरिभराउ छन्,’ अस्पतालका कोभिड…

एकै दिन २२५ जनाको मृत्यु, ९,४८३ संक्रमित थपिए

एकै दिन २२५ जनाको मृत्यु, ९,४८३ संक्रमित थपिए

On

कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१…

नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

On

सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढङ्गले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार…

कञ्चनपुरमा एकै दिन थप ११ जना संक्रमितको मृत्यु

कञ्चनपुरमा एकै दिन थप ११ जना संक्रमितको मृत्यु

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ। यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्कव्यक्ति डा गोविन्द रोकायाले बताए। उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ। “ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको…

कैलालीमा एक साता निषेधाज्ञा थप

कैलालीमा एक साता निषेधाज्ञा थप

On

कैलालीमा एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरिएको छ । सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी श्री हिरालाल चौधरीज्यूको अध्यक्षतामा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (DCCM) को  बैठकले एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो। वैशाख ३० गतेसम्म लागु हुने गरी…

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

On

कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना…