कञ्चनपुरमा एकै दिन ७ जनाको मृत्यु, १८१ जनामा संक्रमण पुष्टि
Onकञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट सोमबार ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिकाका–३, पुनर्वास नगरपालिकाका–२ तथा बेलौरी र बेदकोट नगरपालिकाका १÷१ जनारहेको स्वास्थ्य कार्यालयले जनाएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय…










