पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो

पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो

On

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको निर्वाचन सम्पन्न भएको छ। बुधवार सम्पन्न निर्वाचनमा ८६ प्रतिशत मत खसेको हो। दुई सय ५३ मतदाता मध्ये २ सय १७ जनाले भोट खसालेको जिल्ला निर्वाचन समिति कञ्चनपुरले जनाएको छ। यस पटकको निर्वाचनमा कञ्चनपुर शाखा बाट अध्यक्ष पदमा…

सदूरपश्चिमका लागि रणनीति बनाउँदै एमालेको खनाल–माधव पक्ष

सदूरपश्चिमका लागि रणनीति बनाउँदै एमालेको खनाल–माधव पक्ष

On

नेकपा एमालेको खनाल–नेपाल पक्षले सुदूरपश्चिम प्रदेशमा संगठन विस्तार एवं कार्यकर्ता परिचालनका लागि सशक्त रणनीति बनाउने भन्दै आन्तरिक छलफल थालेको छ । प्रदेश कमिटी इन्चार्ज डा. भीम रावलको उपस्थितिमा मंगलबार बसेको अनौपचारिक बैठकमा यसबारे छलफल भएको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बमले  जानकारी…

बझाङमा पानी ट्याङ्की फुट्दा दुई जनाको मृत्यु

बझाङमा पानी ट्याङ्की फुट्दा दुई जनाको मृत्यु

On

बझाङको तलकोट गाँउपालिका–१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल चैनपुरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख…

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु, एक घाइते

On

अत्तरियामा कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गोदावरी नगरपालिका–२ पहाडी रोडमा रहेको खाने पानी ट्याँकी नजिक रोकी राखेको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोक्किँदा कारमा सवार महिलाको…

अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु

अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु

On

अछामस् अछाममा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । डोजर दुर्घटनामा डोटीको शिखर नगरपालिकाका ३२ बर्षका किरण बोगटीको मृत्यु भएको हो । बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा सडक मर्मत गर्ने क्रममा डोजर दुर्घटना हुँदा चालक बोगटीको घटना स्थलमै…

पत्रकार महासंघ शाखा कञ्चनपुरको उम्मेदवारहरूको अन्तिम  नामावली प्रकाशन, तिन सदस्य निर्विरोध निर्वाचित

पत्रकार महासंघ शाखा कञ्चनपुरको उम्मेदवारहरूको अन्तिम  नामावली प्रकाशन, तिन सदस्य निर्विरोध निर्वाचित

On

महेन्द्रनगर २३, चैत्र–नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको निर्वाचनका लागी उम्मेदवारहरूको अन्तिम  नामावली प्रकाशन भएको छ। सोमबार नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति कञ्चनपुरले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुर, प्रदेश समिति, प्रदेश परिषद्, केन्द्रीय समिति र…

भारतले महाकालीमा बनाएको पर्खालको संयुक्त निरीक्षण गरिने

भारतले महाकालीमा बनाएको पर्खालको संयुक्त निरीक्षण गरिने

On

भारतीय पक्षले दार्चुलाको महाकाली नदीमा बनाउँदै गरेको पर्खालको नेपाल र भारतका प्रतिनिधिको संयुक्त टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ । नेपालको सीमा क्षेत्रमा नेपालसंग समन्वय नै नगरी भारतले सुरक्षा वाल, चेक वाल (पर्खाल) को निर्माण गरेको भन्दै प्रश्न उठेको थियो । त्यसका…

धनगढीमा बढ्यो वायु प्रदूषण, सचेत रहन आग्रह

धनगढीमा बढ्यो वायु प्रदूषण, सचेत रहन आग्रह

On

लामो समययता वर्षा नभएका कारण देशभर वायु प्रदूषणको मात्रा बढेको छ । आज (सोमवार)  बिहानै धनगढीसहित देशभरको आकाश तुवाँलोले ढाकेको छ। वातावरण विभागको तथ्याङ्कअनुसार आज (सोमवार) बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा रहेको थियो । वायुको गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स (एक्यूआई)मा…

बझाङको एक विद्यालयमा लगाइएको तालाबन्दी अझै खुलेन

बझाङको एक विद्यालयमा लगाइएको तालाबन्दी अझै खुलेन

On

दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन्। चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन्। विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता…

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सर्‍यो

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सर्‍यो

On

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ। राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय कैलालीमा सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। उनले भने, “राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानूनी व्यवस्था भएअनुसार प्रदेश…