आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै
Onआज अंग्रेजी वर्ष २०२२ को पहिलो दिन । पहिलो दिनलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ । सोहीअनुसार आज आठौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि २०७० सालदेखि टोपी दिवस मनाउन थालिएको हो । इतिहासकारहरू जङ्गबहादुर राणाकी…










