सुदूरपश्चिममा चिकित्साशास्त्र अध्ययन गर्न विद्यार्थीलाई छात्रवृत्ति
Onकञ्चनपुर, १५ मंसिर । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार…










