बैतडीका तिन पालिकामा माओवादीको नेतृत्व चयन
Onबैतडी । नेकपा माओवादी केन्द्रको तीन पालिकामा अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट तीनवटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।…










