अछामकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार
Onअछाम– अछाममा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बयलपाटा अस्पतालमा आज बिहान छोरी जन्माएकी २० वर्षीया सम्झना विकलाई अत्यधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । उपचारमा संलग्न डाक्टर दिल शाहीले निकै कोसिस…










