बैतडीमा जंगली जनावरबाट बाली जोगाउन खेतमै जाग्राम बस्दै किसान
Onबैतडी । बैतडीमा जंगली जनावरबाट बाली जोगाउन किसान खेतमै रात दिन जाग्राम बस्न थालेका छन् । बँदेल, बाँदर र दुम्सीले मकैबाली‚ फलफूल, तरकारीमा क्षति पुर्याउन थालेको छ। दिउँसो बाँदर र राति दुम्सी तथा बँदेलले मकै नष्ट गर्न थालेपछि जोगाउन धौधौ परेको दोगडाकेदार…










