अवैध यौन सम्बन्ध राखेर बच्चा जन्माउने आमाले गरिन शिशुको घाँटी निमोठेर हत्या
Onकञ्चनपुर , भाद्र ८ । बैतडीको डिलाशैनी गाउँपालिकामा एक आमाले पर पुरुष संग अबैध सम्बन्ध राखेर बच्चा जन्माए पछि आफैले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छिन् । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या…










