जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा ९ हजार ५ सय हस्ताक्षर
Onमहेन्द्रनगर । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्कलन गरिएको जरोकिलो पाटी सुदूरपश्चिमले जनाएको हो । “बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको…










