नेपाल कम्युनिष्ट पार्टीद्वारा MCC विरुद्ध भीमदत्त नगरमा विरोध प्रदर्शन
Onकञ्चनपुर भाद्र २३। नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा राष्ट्रघाति सम्झौता mcc का विरुद्धमा भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा विरोध प्रदर्शन गरिएको छ । नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले आफ्नो देशको स्वतन्त्रता लाई बेचेर…










