भीम रावल यथास्थितिमै
Onतत्कालीन अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका दोस्रो पुस्ताका प्रभावशाली नेता हुन् उपाध्यक्ष भीम रावल। उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि स्पष्ट नखुलेर तटस्थ जस्तै देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई मौजुदा अवस्थामा स्वीकार्न नसक्ने र नेपालले दर्ता गरेको पार्टी एमाले…










