कञ्चनपुर पुस १७ । कञ्चनपुरमा अत्याधिक चिसो बढे पछि  शिवशक्ती माध्यामिक बिध्यालयमा आगो बालेर पढाउन शुरू गरेका छन । केहि दिन देखि चिसो बढे संग शिक्षकहरूले बिध्याथीहरूलाई आगो बालेर शिक्षण गर्न बाध्य भएका छन ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा रहेको शिवशक्ती माध्यामिक बिध्यालयमा आगो बालेर शिक्षकहरू पठनपाठन गर्न बाध्य भएका हुन । केहि दिन देखि कञ्चपुरमा घाम लाग्न छोडे संगै बढेको अत्याधिक चिसोले आगो बालेर पठनपाठन बाध्य भएको प्र.अ लोक राज पन्तले बताए ।

 

प्रतिक्रिया दिनुस