भारतमा सवारी दुर्घटनामा परि कञ्चनपुरका एक युवको मृत्यु भएको छ। दिल्लीमा एक कम्पनीमा कार्यरत बेलडाँडी गाँउपालिका–४ वैवाहका ३२ वर्षीय बीरबहादुर डगौरा (चौधरी) को मुत्यु भएको हो।

आफन्तका अनुसार चौधरीलाई कम्पनीले देहरादुन पठाएको थियो।

प्रतिक्रिया दिनुस