फाइल।

भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरका एक जना घाइते भएका छन्। नेपाल–भारत सीमा क्षेत्रमा भारतीय एसएसविले गोली चलाउँदा दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएका छन्।

सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुस