कञ्चनपुर । कञ्चनपुरमा हुलाकी सडक राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले शुरुवाती दिनदेखि गर्दै आएको ढिलासुस्ती र लार्पबाही निरन्तर गर्दै आएको छ । राजमार्ग अन्र्तरगत (बेलडाँडी–दैजी)खण्डमा ठेकेदारले एक किसिमले सरकार जनता ढाट्दै आएको छ । शुरुवातीदिनदेखि केही काम गरेजस्तो गर्ने, काम छाड्नेदेखि अधुरै छाड्ने…


