कञ्चनपुर । कञ्चनपुरका क्रियाशिल विद्यार्थी संघ संगठनले चालु शैक्षिक सत्र २०८०मा विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले बेथिति मौलाएको र भ्रष्टताचार बढिरहेको बताएका छन । जिल्लाका चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र विप्लव क्रान्तिकारीले सोमबार महेन्द्रनगरमा संयुक्त…


