कञ्चनपुर, पुस ,८ । गुजारा चलाउन कामका लागि भारत गएका कञ्चनपुरका एक (नेपाली) युवा मृत्यु को पखाईमा छन । शुक्लाफाँटा नगरपालिका १ बन्साहका युवा रामदत्त जोशी अकालमै मृत्युको पखाईएमा पुगेका हुन ।गरिबी, अभाव र बेरोजगारीले भारत बस्न बाध्य भएका युवा जोशी ५…
कञ्चनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा…
कञ्चनपुर ,पुष, ८ । शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाहमा रहेको सिद्ध बैजनाथ माध्यामिक विध्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शुक्रवार भएको अभिभावक भेलाबाट सिद्ध बैजनाथ माध्यामिक विध्यालयको व्यवस्थापन समितिमा चयन गरिएको छ । भेलाबाट सर्वसम्मत रूपमा अध्यक्षमा लोक बहादुर ऐरी चयन…
दाङ ,पुष ,८ । अखिल ( क्रान्तिकारी ) दाङ जिल्ला दोस्रो जिल्ला भेला आज घोराहीमा सम्पन्न भएको छ । नेकपा( क्रान्तिकारी )माओवादी निकट रहेको अखिल क्रान्तिकारीको जिल्ला दाङमा सम्पन्न भएको हो । भेलाले संगम के. सी को अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य…
कञ्चनपुर, पुष,७ । बैतडीमा शिक्षक धन बहादुर विष्ट हत्याकाण्डमा एक जोडी दाम्पत्तीलाई प्रहरीले सार्वजनिक गरेको छ । शिक्षक विष्टको हत्याकाण्डमा बोहरा दाम्पत्तीलाई सार्वजनिक गरेको हो । अकार्की श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ…
कञ्चनपुर । कञ्चनपुरमा पनि नेपाल बार एशोसिएशनले स्थापना दिवस मनाईएको छ । बिहीबार उच्च अदालत बार एशोसिएशन र जिल्ला बार एशोसिएशनको संयुक्त आयोजनामा नेपाल बार एशोसिएशनको ६७ औँ स्थापना दिवस मनाईएको हो । स्थापना दिवसमा शुभकामना आदान–प्रदान गरी मनाएको छ । जिल्ला…
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पहलमा चौधर नदीमा तटवन्ध बन्ने भएको छ । गाँउपालिकाको पहलमा ५ ईमलियामा पर्ने चौधरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण हुने भएको हो । गाउँपालिकाको पहल र नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाउलाखेलको सहयोगमा तटवन्ध बन्न लागेको गाउँपालिकाले…
कञ्चनपुर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको एक पार्क व्यवस्थापन गरिदै छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारसंगै रहेको ‘भीमदत्त बाटिका’ व्यवस्थापन गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनेको पार्क उचित व्यवस्थापनमा भुतबङ्ला जस्तै भएको थियो । अहिले स्थानीय…
कञ्चनपुरको भिमदत्त नगरपालिकाको उत्तर चुरे फेदमा निर्माण भइरहेको जैविक मार्गमा सडक निर्माणमा स्थानियले बिरोध गरेका छन । माथिल्लो चुरे क्षेत्र संग जोडिएका नगरपालिका लगायत अन्य नगरपालिका बिभिन्न ठाँउमा जैविक मार्गको काम चलिरहेको छ । भिमदत्त नगरको ९ नम्बर वडा अन्तर्गत राम टोल…
कञ्चनपुर, पुस, ४ । शुक्लाफाँटा नगरपालिकामा एडिबिको सहरी बिकास आयोजनाको आधुनिक सडक निर्माण ठेक्का अन्तर्गत ८ किलोमिटर आधुनिक सडकको निर्माण ठेक्का पाएको रमन जे.भी कम्पनिले आधुनिक सडक गुणस्तरहिन काम गरेको भेट्टिएको छ । सडक निर्माण गर्दै आएको रमन जे.भीले सडक निर्माण गर्दा…