सुदूरपश्चिममा थप साढे तिन सय जनामा कोरोना

सुदूरपश्चिममा थप साढे तिन सय जनामा कोरोना

On

महेन्द्रनगर । सुदूरपश्चिममा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट १२ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । पीसीआरमार्फत १०५ र एन्टीजेन मार्फत २४२ जनामा…

कांग्रेसका रुष्ट कार्यकर्ता डडेल्धुरा जसपाको पालिका कमिटीमा

कांग्रेसका रुष्ट कार्यकर्ता डडेल्धुरा जसपाको पालिका कमिटीमा

On

डडेल्धुरा । स्थानीय निर्वाचनको तयारी गर्दै जनता समाजवादी पार्टी, डडेल्धुराले धमाधम स्थानीय संरचना विस्तारलाई अघि बढाएको छ । पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले…

सेती प्रयोगशालामा थप ८९ जनामा कोरोना संक्रमण

सेती प्रयोगशालामा थप ८९ जनामा कोरोना संक्रमण

On

धनगढी,३ माघ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा थप…

कैलालीमा महिलाको मृत्यु पछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा महिलाको मृत्यु पछि पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

On

कैलालीमा मोटरसाइकल ठक्कबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा स्थानीयले सडक अवरुद्ध पारेका हुन् । आइतबार दिउँसो लम्की बलिया बजारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । पीडितका आफन्तले सोमबार बिहानैदेखि क्षतिपूर्तिको…

विश्वभरी १९.३९ लाख नयाँ संक्रमित, ३९९० को मृत्यु

विश्वभरी १९.३९ लाख नयाँ संक्रमित, ३९९० को मृत्यु

On

विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स…

कञ्चनपुरमा बुस्टर डोज’ को अभाव

कञ्चनपुरमा बुस्टर डोज’ को अभाव

On

कञ्चनपुर – सरकारले अग्रपंक्तिमा रहेकालाई आइतबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने घोषणा गरे पनि कञ्चनपुरमा यो खोप नै पुग्न सकेको छैन । अग्रपंक्तिमा खटिनेका लागि १५ देखि २० हजारसम्म खोप आवश्यक पर्ने भएपनि अहिले सम्म एक डोज पनि नआएको हो । अग्रपंक्तिमा…

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना

On

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो। यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ। मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई…

कैलालीमा परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत

कैलालीमा परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत

On

जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आजबाट नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको हो। प्रशासकीय अधिकृत शिवराज जोशीले एक सूचना…

बैतडीमा चट्याङले टेलिकमको टावरमा क्षति

बैतडीमा चट्याङले टेलिकमको टावरमा क्षति

On

चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो। नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीलाई सञ्चारको समस्या भएको छ। एक हप्तादेखि…

कञ्चनपुरका खुला सीमा नाकामा कडाइ

कञ्चनपुरका खुला सीमा नाकामा कडाइ

On

कञ्चनपुर,३ माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको…