चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

On

२२ पुस, काठमाडौं । चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ । मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै…

फर्निचर अभावले भुइँमा बसेर पढ्न बाध्य कञ्चनपुरका बालबालिका

फर्निचर अभावले भुइँमा बसेर पढ्न बाध्य कञ्चनपुरका बालबालिका

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन्। वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय…

एमाले कंचनपुरमा यसरी बन्दैछ नेतृत्वको टिम

एमाले कंचनपुरमा यसरी बन्दैछ नेतृत्वको टिम

On

नेकपा एमाले कञ्चनपुरमा नयां नेतृत्वको लागी दुई जनाबीच तिव्र प्रतिस्पर्धा सुरु भएको छ । एमालेले पुस २३ मा कंचनपुरको जिल्ला अधिवेशन आयोजना गर्दैछ ।जिल्ला अधिवेशनका लागी प्रतिनिधी छनौट जिल्लाभर लगभग सकिएको छ । प्रतिनिधी छनोट सकिएसंगै जिल्ला अध्यक्षसहित पदाधिकारी र सदस्यमा चुनावी…

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

On

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार…

सुदूरपश्चिमका तीन सिडिओको सरुवा

सुदूरपश्चिमका तीन सिडिओको सरुवा

On

सुदूरपश्चिमका तीन जिल्लाका सिडीओ सहित नौं सिडीओको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो । गृहले बझाङ, दार्चुला,बाजुरा, सुर्खेत, झापा, बागलुङ, ओखलढुंगा, इलाम, रुकुम पश्चिम लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हो ।…

तालिवानको आदेशमा अफगानिस्तानमा काटिंदै छ ‘डमी’को गर्धन

तालिवानको आदेशमा अफगानिस्तानमा काटिंदै छ ‘डमी’को गर्धन

On

अफगानिस्तान : अफगानिस्तानको हेरात प्रान्तमा डमीको महिला गर्धन काटेको समाचार बाहिर आएको छ। गर्धन काटिएको डमीहरु पसलमा महिलाको कपडा प्रदर्शनका लागि राखिएका डमी हुन्। सामाजिक सञ्जालमा टाउको काटिएका भिडियोहरु भाइरल भइरहेका छन्। यस अघि तालिवानले महिलाको कपडा बेच्ने पसलेलाई डमीको टाउको हटाउन…

बेलौरी मेयर कपको उपाधी महाकाली एडभेन्चरलाई

बेलौरी मेयर कपको उपाधी महाकाली एडभेन्चरलाई

On

बेलौरीको खुला मञ्चमा सम्पन्न दोस्रो मेयर कप २०७८ को उपाधी महाकाली एडभेन्चरले हात पारेको छ । बुधवार बेलौरी नगरपालिका वडा नम्बर २ लाई २(१ गोल अन्तरले पछिपार्दै महाकाली एडभेन्चर बेलौरी-१ बैशाखीले उपाधी हात पारेको हो । बिजेता महाकाली एडभेन्चरका भुपेन्द्र शाहीे उत्कृष्ट…

काँग्रेस कैलालीको सचिवमा मिश्रको उम्मेदवारी घोषणा

काँग्रेस कैलालीको सचिवमा मिश्रको उम्मेदवारी घोषणा

On

नेपाली काँग्रेस कैलालीका युवा नेता केशव मिश्रले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेस पार्टीलाई सशक्त बनाउन उम्मेदवारी दिएको बताउँदै मिश्रले भने, ‘पार्टीको…

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल…

कैलालीमा मेयरको कार्यकक्ष घेराउ, छाडाचौपाया व्यवस्थापनको माग

कैलालीमा मेयरको कार्यकक्ष घेराउ, छाडाचौपाया व्यवस्थापनको माग

On

कैलाली । कैलालीमा मेयरको कार्यकक्ष घेराउ गर्दे स्थानियले छाडा चौपाया व्यवस्थापनको माग राखेका छन् । जिल्लाको गोदावरी नगरपालिकाका स्थानियले छाडाचौपाया व्यवस्थापन नगरिदा अन्नवाली सखाप हुन लागेको भन्दै बुधबार मेयर हरिसिह साउँदको कार्यकक्ष घेराउ गरेका हुन् । वडानम्बर ३ का स्थानियले छाडा गाईगोरुका…