आइतबार शेयर बजार परिसूचक (नेप्से) ७१.२० अंक (२.८२ प्रतिशत)ले बढेको छ। उच्च अंकको वृद्धिसँगै २९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। नेशनल लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी लगायतको शेयर मूल्यमा…


