अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज

On

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर मनाइँदैछ। यो दिवस प्रत्येक बर्ष डिसेम्बर १० तारिखका दिन मनाइन्छ। सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप दिवस मनाउने गरिएको हो। विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा…

कांग्रेस महाधिवेशन शुरू, उम्मेदवारी दर्ता भोलि

कांग्रेस महाधिवेशन शुरू, उम्मेदवारी दर्ता भोलि

On

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू भएको छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटनका लागि भृकुटीमण्डपमा ४० लाख रुपियाँको लागतमा ठूलो मञ्च तयार…

महेन्द्रनगरमा मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रम आयोजन, आचारसंहिता पालनामा जोड

महेन्द्रनगरमा मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रम आयोजन, आचारसंहिता पालनामा जोड

On

महेन्द्रनगर । प्रेस काउन्सिल नेपालले महेन्द्रनगरमा पत्रकार आचारसंहिता र मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्रमा मिडीयाको पहुँच र बिकृतीलाई औँल्याउदै प्रेस काउन्सील नेपालले जनगुनासो सुनुवाइ कार्यक्रम मार्फत आगामी दिनमा पत्रकारले आचारसंहिता पालना गर्दे नियमित कर्म गर्न सुझाव दिएको हो…

बिहे गरेको तिन दिनमा बेहुली फरार बेहुला परिसान

बिहे गरेको तिन दिनमा बेहुली फरार बेहुला परिसान

On

बैतडी । धुमधाम उत्सवका साथ भित्र्याइएकी एक दुलही बिवाह भएको तेस्रो दिनमै फरार भएकी छन् । दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमबाट बाजा ठोकेर घर भित्र्याएकी जयन्ती जोशी बिहेकै तेस्रो दिनमा सम्पर्क बिहीन भएकी हुन् । सुहाग रात मनाउन नपाउँदै दुलही…

अखिल (क्रान्तिकारी )द्धारा कपिलवस्तुमा संगठन विस्तार अभियान शुरू

अखिल (क्रान्तिकारी )द्धारा कपिलवस्तुमा संगठन विस्तार अभियान शुरू

On

कञ्चनपुर मंसिर २३ ।कपिलवस्तुमा अखिल (क्रान्तिकारी )ले संगठन विस्तारको अभियान शुरू गरेको छ । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी ) ले संगठन निर्माणको अभियानलाई तीव्र गतिका साथ अगाडि बढाएको छ । यसैगरी कपिलवस्तु जिल्लाका विभिन्न क्याम्पसहरुमा…

माओवादीले बढायो प्रदेश पदाधिकारी र सदस्य

माओवादीले बढायो प्रदेश पदाधिकारी र सदस्य

On

नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिका पदाधिकारी र सदस्यको सङ्ख्या बढाएको छ। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले प्रदेशका पदाधिकारी र सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए। माओवादीको प्रदेश सम्मेलन २५ मंसीरमा शुरू हुँदै छ।…

१५ लाख मोडर्ना खोप आइपुग्यो, १९ लाख ६६ हजार डोज आइतबार आउने

१५ लाख मोडर्ना खोप आइपुग्यो, १९ लाख ६६ हजार डोज आइतबार आउने

On

काठमाडौं-कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज नेपाल आइपुगेको छ। कतार एयरको जहाजमार्फत दिउँसो ३ बजे उक्त खोप नेपाल आइपुगेको हो। स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आएको हो।…

थप २ सय ११ जनामा कोरोना, ३२९ जना निको

थप २ सय ११ जनामा कोरोना, ३२९ जना निको

On

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ११ जना कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ३२९ जना निको भएका छन् भने २ जनाको संक्रमणबाट…

बेहुलालाई खिर खुवाएर सकियो विवाहपञ्चमी

बेहुलालाई खिर खुवाएर सकियो विवाहपञ्चमी

On

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी सम्पन्न भएको छ । आज अन्तिम दिन बेहुलालाई खिर खुवाएर विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । रामकलेवा विधि अन्तर्गत मडवा (विवाह हुने स्थल) भगवान रामलाई खिर खुवाइएको छ । जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै…

डडेल्धुराको दुर्गास्थान तीन तारे विद्यालय घोषणा

डडेल्धुराको दुर्गास्थान तीन तारे विद्यालय घोषणा

On

डडेल्धुराको अजयमेरू गाउँपालिका–४ स्थित दुर्गास्थान आधारभुत विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको छ । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी मापदण्डहरू पूरा गरेपछि यो विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो । अजयमेरू गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना डडेल्धुराको सहयोगमा विद्यालयलाई…