साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भयो नेप्से

साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भयो नेप्से

On

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५.८४ अंकले घटेर २४४९.९७ अंकमा बन्द भएको छ । सामान्य उतारचढाव देखिएको नेप्सेमा बजार परिसूचक र कारोबार रकम लगातार घटिरहेको छ । बुधबार…

कुखुरापालनबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका व्यक्ति

कुखुरापालनबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका व्यक्ति

On

कञ्चनपुर–भीमदत्त नगरपालिका–३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन । सवारी दुर्घटनामा परेर उनको कम्मरमुनिको भाग नचल्ने भएको हो। कम्मरमुनीको भाग नचल्ने भए पनि उनले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी सपाङ्गझै व्यावसायिक कार्यलाई अगाडि बढाउँदै आएका छन् । विसं २०६५ मा अछामको साफेबगरस्थित…

ए डिभिजन लिग : तेस्रो चरणमा सर्वाधिक १८ गोल

ए डिभिजन लिग : तेस्रो चरणमा सर्वाधिक १८ गोल

On

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणसम्म आइपुग्दा हालसम्मकै सर्वाधिक गोल भए । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सम्पन्न तेस्रो चरणका सात खेलमा लिगमा हालसम्मकै सर्वाधिक १८ गोल भएको छ । पहिलो चरणमा १६ र दोस्रो चरणमा सात खेलमा सात गोल मात्रै…

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

सुदूरपश्चिमको प्रसिद्ध भुवाँ नाच सुरु

On

डोटी-सुदूरपश्चिम प्रदेशको देउडापछिको दोस्रो ठूलो खेल ‘भुवाँ नाच’ सुरुआत भएको छ। दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँबाट उक्त नाच सुरु भएको हो। सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम तथा डोटीसँगै कर्णाली क्षेत्रका केही जिल्लाको मौलिक संस्कृति र प्रमुख पर्व भुवाँपर्व अर्थात् भस्सो खेल्ने चलन छ।…

बाजुरामा ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु

बाजुरामा ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु

On

बाजुरा । बाजुरामा ट्रक दुर्घटना हुदा दुइजनाको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–६ काप्रीको गर्जेगाड भीरबाट भे १ ख ३४६८ नम्बरको ट्रक खस्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३…

कांग्रेसको महाअधिवेशन : सुदूरपश्चिमबाट ४ सय १८ प्रतिनिधि कोको ?

कांग्रेसको महाअधिवेशन : सुदूरपश्चिमबाट ४ सय १८ प्रतिनिधि कोको ?

On

नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि (शुक्रबार) देखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेको सुदूरपश्चिमबाट ४ सय भन्दा बढी महाधिवेसन प्रतिनिधी सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरबाट ७९…

१० औँ लघु चलचित्र प्रतियोगिता –२०७८ घोषणा

१० औँ लघु चलचित्र प्रतियोगिता –२०७८ घोषणा

On

काठमाडौँ । नेपाली सेनाले लघु चलचित्र प्रतियोगिताको १० औं संस्करण नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७८ गर्ने घोषणा गरेको छ । यसका लागि सेनाले सेनासँग सम्बन्धित गतिविधि तथा सेनाको छवि उजागर हुने गरी रचनात्मक स्क्रिप्ट छनौट गर्ने बताइएको छ । सेनाले ०६७ बाट लघु…

बैतडीका ८ स्थानीय तहमा एकीकृत समाजवादीको कमिटी गठन

बैतडीका ८ स्थानीय तहमा एकीकृत समाजवादीको कमिटी गठन

On

नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई अघि बढाएकोे छ। जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म आठ स्थानीय तहमा कमिटी गठन गरिएको हो। अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको…

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

On

काठमाडौँ,२३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबार शुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । वरिष्ठ…

चौकीदार र सुरक्षाकर्मीको भरमा छाङ्गरु र तिङ्कर

चौकीदार र सुरक्षाकर्मीको भरमा छाङ्गरु र तिङ्कर

On

अत्यधिक चिसो बढ्न थालेपछि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित सदरमुकाम खलङ्गा झरेका छन्। गत शनिबार गाउँबाट हिँडेका उनीहरु भारतीय बाटोहुँदै पाँच दिन लगाएर सदरमुकाम खलङ्गा पुगेका हुन्। अत्यधिक चिसो बढ्न थालेसँगै तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्गरु र…