लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । खासगरि यो लिङ्गका आधारमा गरिने हिंसा हो ।यो एक प्रकारको सामाजिक रोग हो जसलाई रोकथाम गर्ने चिकित्सकको रुपमा परिवार र औषधीको रुपमा शिक्षा…


