एमाले अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा हुँदै, दुबैको मनोनयन दर्ता

एमाले अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा हुँदै, दुबैको मनोनयन दर्ता

On

सौराहा – नेकपा (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि…

कृष्णपुरको वैजनाथमा भवन अभाव, साँघुरो कोठामा दुई कक्षा सञ्चालन

कृष्णपुरको वैजनाथमा भवन अभाव, साँघुरो कोठामा दुई कक्षा सञ्चालन

On

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा रहेको वैजनाथ आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै साँघुरो कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। विद्यालयसँग रहेका भवनमा पाँच वटा कोठामात्रै रहेका छन्। एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकासका दुई कक्षा र बाँकी रहेका तीन…

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी

On

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । प्रतिस्पर्धी बहादुरसिंह थापालाई हराउँदै बोगटी विजयी भएका हुन् । थापालाई एनपी साउद समूहले सघाएको थियो । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् । कञ्चनपुर कांग्रेसमा ७१…

विश्वकप छनोट : युएईसँग नेपाल पराजित

विश्वकप छनोट : युएईसँग नेपाल पराजित

On

काठमाडौं । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतको खेलमा युएईसँग पराजित भएको छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएसँगै नेपालको ग्लोबल छनोटको यात्रामा पूर्णविराम लागेको छ । प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल…

१५८ संक्रमित थपिए, दुइ जनाको मृत्यु

१५८ संक्रमित थपिए, दुइ जनाको मृत्यु

On

काठमाडौं-पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २०…

कुटपिटबाट बझाङमा एकजनाको मृत्यु

कुटपिटबाट बझाङमा एकजनाको मृत्यु

On

बझाङ :  जयपृथ्वी नगरपालिका-७ ज्वाडाका एक पुरुषको कुटपिटबाट हत्या भएको छ। ​ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दीपेन्द्र थापाले शनिवार राति करिव पौने ८ बजे हत्या गरेको प्रहरीले जनाएको छ। कुली बाँधको घाटमा आगो तापिरहेका बेला उनीहरूबीच सामान्य भनाभन हुँदा भण्डारीले…

कञ्चनपुरमा मोटरसाइकल चोरीमा संलग्न शैलु पक्राउ, ८ मुद्धामाथी छानविन हुने

कञ्चनपुरमा मोटरसाइकल चोरीमा संलग्न शैलु पक्राउ, ८ मुद्धामाथी छानविन हुने

On

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल चोरीमा संलग्न शैलु भनिने शौरभ बहादुर सिंह पक्राउ परेका छन् । डाँकाचोरी सम्बन्धी कसुर मुद्धामा फरार शैलुलाई प्रहरीले आइतबार विहान लालझाँडी गाउँपालिकाबाट नियन्त्रणमा लिइएको जनाएको हो । कार्तिक ७ गते बेलोरी स्थित डि.डि. अटोमोबाइल्स सोरुमबाट बजाज कम्पनिका तिन…

पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन

पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन

On

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–८ पृथ्वीबस्तीमा रहेको शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले अनुदानमा आएको चिलिम भ्याट अर्थात चिस्यान केन्द्रको विधिवत रुपमा उद्घाटन गरिएको छ। शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले संयुक्त…

टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने

टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने

On

कैलालीको टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचार–प्रसारका लागि टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकका टीकापुर पार्कमा केन्द्रित गर्ने तथा टीकापुर सर्किटमा पर्ने पर्यटकीय गन्तव्यको प्रचार–प्रसारका लागि तीनदिने साङ्गीतिक उत्सव आयोजना गर्न लागिएको हो। नमह कर्णाली एग्रो…

कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्रको नगर सम्मेलन

कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्रको नगर सम्मेलन

On

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन भएको छ। शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन भएको हो। माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ। सहमतिकै…