ब्रह्मदेवमा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

ब्रह्मदेवमा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीको अवरोध

On

महेन्द्रनगर । भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ। ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ। ब्रह्मदेवको सिद्धनाथ…

गौरीगंगाका मेयरमाथी कानुनविपरीत योजना बाँडेको आरोप

गौरीगंगाका मेयरमाथी कानुनविपरीत योजना बाँडेको आरोप

On

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ। मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने…

डडेल्धुरामा भाउजुको सघाउमा १३ वर्षीय बालिकाको बलात्कार, बालिकालाई पाँच सयमा रिझाइयो

डडेल्धुरामा भाउजुको सघाउमा १३ वर्षीय बालिकाको बलात्कार, बालिकालाई पाँच सयमा रिझाइयो

On

महेन्द्रनगर । डडेल्धुरामा भाउजु नाता पर्ने महिलाको सहयोगमा १३ वर्षीय बालिकामाथी सामुहिक बलात्कार भएको छ । असोज ५ गते राति भाउजुनाता पर्ने महिलाले आफुसँगै सुत्न बोलाएकी १३ वर्षीया बालिकामाथी सामुहिक बलात्कार भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको हो । दार्चुलाको नौगाढ गाउँपालिकाकी भाउजुनाता…

मुक्त कमलरीका समस्या समाधन गर्न मुख्यमन्त्री भट्ट तयार

मुक्त कमलरीका समस्या समाधन गर्न मुख्यमन्त्री भट्ट तयार

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमलरीका समस्या समाधन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। बिहीबार मुक्त कमलरी विकास मञ्चले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले मुक्त कमलरीको समग्र विकासका लागि प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारले गर्ने र केन्द्रबाट हुने समस्या…

कञ्चनपुर ट्राफिक प्रहरीद्धारा सवारी चालकसहित १० जना सम्मानित

कञ्चनपुर ट्राफिक प्रहरीद्धारा सवारी चालकसहित १० जना सम्मानित

On

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सात सार्वजनिक यातायातका चालकलाई सम्मान गरेको छ। लामो समयदेखि यहाँ यात्रुबाहक बस चलाउँदै आएका अग्रज चालकले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले सवारी चालक अनुशिक्षण तथा अन्तक्र्रियामा सुदूरपश्चिम प्रदेश प्रहरी…

भीमदत्त नगरको कामिकाटे खोलाको ठेक्का बिषयमा स्थानियको बिरोध

भीमदत्त नगरको कामिकाटे खोलाको ठेक्का बिषयमा स्थानियको बिरोध

On

गणेश एसके ,कञ्चनपुर असोज ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर ०९ मटैनामा नगरपालिकाले दिएको ठेका टेण्डरक‍ो बिषयलाई लिएर स्थानीय बासिन्दाहरुले बिरोध गरेका छन । भीमदत्त नगरपालिकाले दिएको ठेक्का टेण्डर स्थानियको हितबिपरित दिएको भन्दै बिरोध गर्दै संघर्षमा उत्रिएका छन। स्थानीय जनताहरुको भेला…

शुक्लाफाँटा खबर दैनिकका सम्पादक ऐर लाई मातृ शोक

शुक्लाफाँटा खबर दैनिकका सम्पादक ऐर लाई मातृ शोक

On

गौरब बिष्ट ,कञ्चनपुर असोज ७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीबाट प्रकाशित हुने शुक्लाफाँटा खबर दैनिक पत्रिकाका सम्पादक जय बहादुर ऐर लाई मातृ शोक परेको छ । पत्रकार ऐर की ममतामयी आमा डडेल्धुरा जिल्ला स्थायी बसोबास भइ हाल शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११…

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोको योगदान

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कमरेड गोञ्जालोको योगदान

On

– हस्तबहादुर केसी “ सबैले अवश्य मर्नुपर्छ , तर मर्नुको अर्थ फरक फरक हुन्छ ।प्राचीन चिनिया साहित्यकार जुमा चेनले भनेका थिए , “ सबैमाथि मृत्यु आए तापनि यो ताई पहाडभन्दा गह्रौं अथवा प्वाँखभन्दा हलौं पनि हुन सक्छ ।“ जनताको निम्ति मर्नु ताई…

वायु प्रदूषण मानव स्वास्थ्यका लागि विकराल वातावरणीय खतरा बन्दै

वायु प्रदूषण मानव स्वास्थ्यका लागि विकराल वातावरणीय खतरा बन्दै

On

वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले चेतावनी दिएको छ । वायु प्रदूषणसँग जोडिएको कुनै न कुनै बिरामीका कारण विश्वमा एक वर्षमा ७० लाख जनाको ज्यान जाने गरेकाले वायु प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो…

७९ लाखले लगाए पूर्ण खोप

७९ लाखले लगाए पूर्ण खोप

On

नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । त्यस्तै पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख…