नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाको ४५ औँ बार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । नाडाको असोज ८ गते होटल सोल्टी, काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २२ र २३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो…
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल नाडाको ४५ औँ बार्षिक साधारण सभा तथा निर्वाचन मंसिरमा हुने भएको छ । नाडाको असोज ८ गते होटल सोल्टी, काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २२ र २३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो…
काठमाडौँ — प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले नगर र गाउँपालिका अधिवेशनले जनताको मन जित्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा व्यक्त गरेका छन् । शनिबारदेखि कांग्रेसका स्थानीय तहस्तरको अधिवेशन सुरु भएको सन्दर्भमा देउवाले कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा…
बझाङ — अव्यवस्थित तरिकाले नदीजन्य पदार्थ उत्खनन गर्दा बस्ती नै जोखिममा परेपछि बझाङको जयपृथ्वी नगरपालिका–११ का बासिन्दाले ढुंगा, गिट्टी र बालुवा उत्खनन रोक्न ध्यानाकर्षण गराएका छन् । जयपृथ्वी ११ अन्तर्गत पर्ने रुइनाबगर, भोपुर र काप्रीकोट गाउँका बासिन्दाहरूले जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्दा सेती…
महेन्द्रनगर । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ। साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको…
धनगढी — धनगढी–दिपायल द्रुतमार्ग (फास्टट्र्याक) निर्माणको प्रक्रिया सुरु भएको डेढ दशकपछि त्यसअन्तर्गत पर्ने धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणको काम अघि बढेको छ । धनगढीको हसनपुर सामुदायिक प्रहरी सेवा केन्द्रदेखि पूर्वपश्चिम राजमार्गको स्याउले हुँदै अलि अगाडिसम्म १३ दशमलव ४ किलोमिटरमा कालोपत्रेको काम सुरु भएको छ ।…
अछामको ढकारी गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।गाउँपालिकाको वडा नम्बर १ डाँडागरेल बस्ने चन्द्र बहादुर बुढाका ७ बर्षिय छोरा खेम बहादुर बुढाको मृत्यु भएको ढकारी प्रहरीले जनाएको छ। सोही वडाको चित्रे खोला भन्ने ठाउँमा शुक्रबार दिउँसो नुहाउने क्रममा पानीमा डुबेर…
महेन्द्रनगर । महेन्द्रनगर बजारबाट प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो…
सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ। दशैँ, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै…
डोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हो । सडक…
बैतडी, ८ असोज । सुदूरपश्चिम प्रदेश स्तरिय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनौट गरिने भएको छ । जिल्लामा खेलाडी छनौट प्रतियोगिता असोज १३ गते सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । जिल्लाभरिबाट आएका खेलाडीहरुको छनौट प्रतियोगिता…
