अछामका एमाले नेता रावत बेपत्ता

अछामका एमाले नेता रावत बेपत्ता

On

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा अनन्ते मेला हेर्न गएका बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नाका रावत सोही दिनदेखि बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ। आफन्त तथा प्रहरीले उनको खोजी कार्य…

चर्चित उद्योगी व्यवसायी खगेश्वर बोहरा काँग्रेस महाधिवेशनको दौडमा

चर्चित उद्योगी व्यवसायी खगेश्वर बोहरा काँग्रेस महाधिवेशनको दौडमा

On

यतीबेला देशभरी सत्ताधारी नेपाली काँग्र्रेस १४ औँ महाधिवेशनको संघारमा जुटेको छ । अधिकाँस जिल्लाहरुमा वडा अधिवेशन सकेर, पालिका अधिवेशनको तयारीमा काँग्रेस नेता कार्यकर्ता जुटेको छन । नेपालकै चर्चित उद्योगी व्यवसायी समेत काँग्रेस महाधिवेशनमा जुटेका छन । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका स्थानीय…

शुक्लाफाँटा नगरको निर्णय पुस्तिका वार्ड अध्यक्ष महराले गरे च्यातचुत

शुक्लाफाँटा नगरको निर्णय पुस्तिका वार्ड अध्यक्ष महराले गरे च्यातचुत

On

कञ्चनपुर असोज ६ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको निर्णय पुस्तिका च्यातिएको छ । शुक्लाफाँटा नगरपालिका  वडा नं-८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन् । ढुंगा गिट्टी को रोयल्टी बिषयमा विवाद हुँदा नगरपालिकाको निर्णय पुस्तिका च्यातिएको हो । बुधबार नगरको…

विप्लव समूहको निर्णय : फागुनमा महाधिवेशन, शासन व्यवस्थाबारे जनमतसंग्रह

विप्लव समूहको निर्णय : फागुनमा महाधिवेशन, शासन व्यवस्थाबारे जनमतसंग्रह

On

नेत्रविक्रम चन्द (विप्लव) समूहको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर…

नेपाली सेनामा ७० भन्दा बढी पदका लागि दरखास्त आह्वान

नेपाली सेनामा ७० भन्दा बढी पदका लागि दरखास्त आह्वान

On

काठमाडौं । नेपाली सेनाले विभिन्न पदक लागि ७० भन्दा बढीको दरखास्त आह्वान गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राविधिक पदहरुमा जनशक्ति माग गरिएको हो । लेखा उपसेनानी, इञ्जिनियर, पाइलट, डक्टरजस्ता पदका लागि दरखास्त आह्वान गरिएको छ । हेर्नुहोस् सूचना-

अनेरास्ववियू पुर्नवासको इन्चार्जमा जोशी

अनेरास्ववियू पुर्नवासको इन्चार्जमा जोशी

On

महेन्द्रनगर । नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीले आफ्ना सम्पूर्ण पालिकास्तरमा कमिटी बिस्तार गरेको छ। अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीको पालिकास्तर कमिटी बिस्तार गर्ने क्रममा पुनर्वास नगर कमिटीको इन्चार्जमा नन्दराज जोशीलाई चयन गरिएको हो । अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटीले पुर्नवासको नगर कमिटीको…

गौरीफन्टाबाट यात्रु बोक्ने अटोमै टाँसियो दररेट, अन्यथा गरे कार्वाही

गौरीफन्टाबाट यात्रु बोक्ने अटोमै टाँसियो दररेट, अन्यथा गरे कार्वाही

On

कञ्चपुरको गौरीफन्टा नाकाबाट यात्रु बोक्दा जथाभावी भाडा असुल्न थालेपछि दररेट अटोमै टाँस्न लगाइएको छ । भारतबाट स्वदेश फर्किने सुदूरपश्चिमेली सहितका नेपालीसँग अटो रिक्सा चालकले चर्को भाडा असुलेको भन्दै गुनासो आएपछि दररेट टाँसिएको हो। ३० रुपैयाँ लाग्ने बाटोमा रिक्सा चालकले एक हजारसम्म असुली…

एमालेमा ७० वर्षे उमेर हद, ओलीसँगै बाहिरिन्छन् अध्यक्ष दाबेदार  !

एमालेमा ७० वर्षे उमेर हद, ओलीसँगै बाहिरिन्छन् अध्यक्ष दाबेदार !

On

नेकपा (एमाले) मा ७० वर्षे उमेर हद कायमै रहने भएको छ। असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनले पारित गरेपछि एमालेमा ७० वर्षे उमेर हदले निरन्तरता पाउने भएको हो। एमालेले माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा निर्माण गर्दा ७० वर्षे प्रावधान…

अस्ट्रेलियामा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

अस्ट्रेलियामा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

On

अस्ट्रेलियामा ६।० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अस्ट्रेलियाको राजधानी मेलवर्न नजिकै मेन्सफिल्ड क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जवनाएका छन् । स्थानी यसमय अनुसार बुधबार विहान सवा ९ बजे भूकम्प गएको हो । अस्ट्रेलियाको सरकारी भूकम्प मापन केन्द्रका अनुसार…

क्रान्तिकारी माओवादी सु.प प्रदेशको बैठक सम्पन्न ,जनगणतन्त्र र राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्न मोहन वैद्य को निर्देशन

क्रान्तिकारी माओवादी सु.प प्रदेशको बैठक सम्पन्न ,जनगणतन्त्र र राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्न मोहन वैद्य को निर्देशन

On

कञ्चनपुर , असोज ५ ।  नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ । मंगलबार नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ अमरपुर कृष्ण सामुदायिक वनको भवनमा प्रदेश कमिटीको पुर्ण चौथो सम्पन्न भएको हो ।…