गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो केशव थापा कञ्चनपुर, २२ असार गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली गाईडबण्ड र दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत…

