केशव भट्ट सुदूरपश्चिम प्रदेश सभा सदस्य गितादेवी माल भाट९माल०ले छाउपडी प्रथा उन्मुलन गर्नुपर्ने माग अघि सारेकी छिन । आइतबार प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य गिताले कृष्णपुर नगरपालिका १ निगालीकोे कमला आउजीकोे मृत्यु सर्पको टोकाईले नभई कुरीतिले भएको दावि…

