कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सम्पन्न : मनसुन पूर्वतयारीमा जोड

कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सम्पन्न : मनसुन पूर्वतयारीमा जोड

On

कञ्चनपुर – यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा दुई दिने ‘प्रभावमा आधारित पूर्वानुमान’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। यो कार्यशाला कञ्चनपुरका वेदकोट, भीमदत्त, दोधाराचाँदनी र डडेलधुराको परशुराम नगरपालिकालाई लक्षित गरी आयोजना गरिएको थियो, जसले…

माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी ः गणितमा लक्ष्मी मावि बागफाँटा र विज्ञानमा महेन्द्रनगर नमुना मावि(साधारण) प्रथम

माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी ः गणितमा लक्ष्मी मावि बागफाँटा र विज्ञानमा महेन्द्रनगर नमुना मावि(साधारण) प्रथम

On

कञ्चनपुर, जेठ ३० कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको होे । शान्ति निकेतन माध्यामिक विद्यालयको आयोजना र शिक्षा विकास निर्देशनालय दिपालय डोटीको आर्थिक सहयोगमा गणित÷विज्ञान प्रर्दशनी…

विपद् व्यवस्थापन गर्न बेलौरीका युवालाई तालिम

विपद् व्यवस्थापन गर्न बेलौरीका युवालाई तालिम

On

कञ्चनपुर, ३०जेठ विपद्संग सामना गर्नका लागि बेलौरी नगरका युवा स्वयमसेवकलाई तालिम दिन लागिएको छ । बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखाले विपद् प्रतिकार्यका लागि नगरका युवाहरुलाई स्वयमसेवक तालिम दिन लागेको होे । बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले गत मंगलबारदेखि एक…

समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना

समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना

On

कञ्चनपुर, ३०जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी योजना निर्माण गरिदिएका छन । भीमदत्त नगरपालिका ८ तिलाचौरका युवा दिपक देउवाले गाँउमै रहेको सिद्धनाथ मन्दिरमा खानेपानीकोे योजना बनाएका हुन । देउवा हाल भारतको बङलोरमा व्यवसाय गर्दै आएका छन । आफु परदेशमा बस्दै आएपनि…

लागु औषध नियन्त्रणका लागी नेपाल रेडक्रस सोसाईटी महाकाली उपशाखा बासखेडा ले चलायो सचेतना कार्यक्रम

लागु औषध नियन्त्रणका लागी नेपाल रेडक्रस सोसाईटी महाकाली उपशाखा बासखेडा ले चलायो सचेतना कार्यक्रम

On

डिल्लीराज पन्त कञ्चनपुर  । पछिल्लो समय कञ्चनपुरमा लागु औषध तथा ओसारपसार को भयावह अवस्था देखिएको छ । जिल्ला का युवा जमातमा बढ्दो लागुऔषत्र दुव्र्यसनीका कारण नागरिक समाज , घर परिवार चिन्तित बनिरहेका छन । वढ्दो लागुऔषध का भयावह अवस्थालाई न्युनिकरणका लागी नेपाल…

लालझाडीमा कानून विपरित ७६ करार कर्मचारी भर्ना, १ वर्षमै २ करोडभन्दा बढी खर्च

लालझाडीमा कानून विपरित ७६ करार कर्मचारी भर्ना, १ वर्षमै २ करोडभन्दा बढी खर्च

On

लालझाडी । लालझाडी गाउँपालिकाले १ वर्षमै करारमा ७६ कर्मचारी भर्ना गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ७६ कर्मचारी करारमा भर्ना गरेको हो।   प्रतिस्पर्धाको आधारमा करारमार्फत सेवा लिन सकिने व्यवस्था छ। तर,…

भीमदत्त १८ द्वारा बाल क्लबको नेतृत्व विकास गर्न सचेतना मुलक कार्यक्रम सम्पन्न 

भीमदत्त १८ द्वारा बाल क्लबको नेतृत्व विकास गर्न सचेतना मुलक कार्यक्रम सम्पन्न 

On

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले वडा स्तरिय बाल क्लबलाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यशनी नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । यही जेष्ठ १७ गते भीमदत्त नगरपालिकाले २१ ज्ना सदस्य रहने गरी बाल क्लबको गठन गरेको…

शुक्रबारदेखि महेन्द्रनगरमा काँग्रेसको प्रशिक्षण

शुक्रबारदेखि महेन्द्रनगरमा काँग्रेसको प्रशिक्षण

On

कञ्चनपुर । शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा नेपाली काँग्रेसले नेता कार्यकर्ता प्रशिक्षण दिन लागेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजना तथा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजनमा २३ र २४ जेठमा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेर नेता कार्यकर्ताहरुलाई प्रशिक्षण…

कञ्चनपुरबाट ‘म सचेत नागरिक हुँ’ अभियान

कञ्चनपुरबाट ‘म सचेत नागरिक हुँ’ अभियान

On

कञ्चनपुर । राजधानी काठमाण्डौँमा राजावादी पुर्व पञ्चहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठमा पुरै काठमाण्डौँमा कब्जा गर्ने अभिव्यक्ति दिएपछि राजावादी रुष्ट भए । आन्दोलनमा उत्रिएका राजावादीहरुले एमाले अध्यक्ष मात्रै नभई प्रधानमन्त्री ओली स्तरबाटै यस्तो अभिव्यक्ति भन्दै एमाले लक्षित झोले अभिव्यक्ति दिए ।…

बेदकोट ८ मा पुनः जग्गा नापजाँच किसानलाई लालपुर्जा वितरण गरिने

बेदकोट ८ मा पुनः जग्गा नापजाँच किसानलाई लालपुर्जा वितरण गरिने

On

प्रदिप राना कञ्चनपुर । किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) दिनका लागि कञ्चनपुरको बेदकोट नगरपालिकामा पुनःऐलानी जग्गा नापजाँच शुरु गरिएको छ । लालपुर्जा वितरण गर्नका लागि मंगलबारदेखि बेदकोट नगरपालिका ८मा पुन नापजाँच शुरु गरिएको हो । भूमि समस्या समाधान आयोगले वडा कार्यालयसंग समन्वय गरेर…