सुनको भाउमा सामान्य गिरावट आएको छ। गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो। शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी…
सुनको भाउमा सामान्य गिरावट आएको छ। गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो। शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी…
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिएका छन्।पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए। पत्रमा प्रधानमन्त्री एवं नेकपा…
फाइल। कैलालीको गेटामा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। गेटाको खाद्य गोदाम नजिकै दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। दुर्घटनामा सु.प.प्र. ०१ ००८ प ५०२८…
सुदूरपश्चिम महोत्सव यो बर्ष नहुने भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण विगत १५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव यो बर्ष नहुने भएको हो। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष सुदूरपश्चिम महोत्सव स्थगीत गरिएको जानकारी…
प्रत्येक वडामा अभियान सञ्चालन गर्दै मावि विद्यालयहरुमा वक्तृत्वकला र महिला देउडा प्रतियोगिता सञ्चालन भइरहेका शिवनाथ गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता भण्डारी (कुँवर)ले जानकारी दिइन्। उनले ४ वडामा अभियान सम्पन्न भएको जानकारी दिइन्। विद्यालयमा गरिने सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरुले सिकेका…
कैलालीको गोदावरीमा विद्यार्थीहरुलाइ निःशुल्क सुरक्षा सामाग्री उपलब्ध गराइएको छ। गोदावरी नगरपालिका वडा नम्बर १२ ले वडाभित्रका विद्यालयमा निः शुल्क कोरोना बाट बच्ने सुरक्षा सामाग्री प्रदान गरेको हो। शनिवार कक्षा १० सम्मका विद्यार्थीहरुलाइ निःशुल्क मास्क,स्यानिटाइजर, साबुन, बाल्टी वितरण गरिएको वडा अध्यक्ष भीम खड्काले…
नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहरा अनसनमा बसेका छन्। बोहराले आइतबारबाट नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा रिले अनसन सुरु गरेका छन्। नेताहरूले व्यक्तिगत, परिवारीक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको…
फाइल डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दिपायलबाट चवराचौताराका लागि…
वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिला सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको घरघरमै दाउरा…
दार्चुलाको दुहुँ गाउँपालिका हिकिलाकी बसन्ती बम फुल झाडु र सिक झाडु बनाएर दैनिक गुजारा गरिरहेकी छन्। कञ्चनपुरको भीमदत्तनगरपालिका १८ स्थित बिन्ध्या बासिनी बेत तथा लघु उद्योगले २ वर्ष पहिले आह्वान गरेको साता दिने तालिमबाट सोही लघु उद्योगमा काम गरेर बमले घर खर्च…
