अब त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

अब त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

On

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो। विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै…

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

On

डोटी,१९ कार्तिक–डोटीको आदर्श गाउँपालिका वडा नं.६ गिरीचौका मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही वडाका बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको वनमा खर काट्न गएकी ओली…

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

On

महेन्द्रनगर १९, कार्तिक–कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा सुरु भएको हो । कोभिड १९ मा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रायोजन तथा ट्रेकिङ एजेन्सी एशोसिएसन…

बुधबार थपिए ३३०९ जना कोरोना संक्रमित

बुधबार थपिए ३३०९ जना कोरोना संक्रमित

On

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना…

काठमाडौँमा ‘गो ब्याग नरवणे’ भन्दै २१ दलीय मोर्चाको विरोध

काठमाडौँमा ‘गो ब्याग नरवणे’ भन्दै २१ दलीय मोर्चाको विरोध

On

१९ कात्तिक, काठमाडौँ । माइतीघर मण्डलामा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ। बुधवार दिउँसो संयुक्त २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको साङ्केतिक विरोध गरेको हो। नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको…

नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

On

१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ…

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

On

डोटी,१९ कात्तिक–डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा…

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

On

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् । उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई…

भारतीय सेनाध्यक्ष नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने गौतम पक्राउ

भारतीय सेनाध्यक्ष नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने गौतम पक्राउ

On

काठमाडौं, कार्तिक १९। भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गर्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आईपुग्ने नरावणेलाई कालो झण्डा देखाउने धम्की दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर…

भारतका स्थलसेना प्रमुख नरवणे दिउँसो काठमाण्डौ पुग्ने

भारतका स्थलसेना प्रमुख नरवणे दिउँसो काठमाण्डौ पुग्ने

On

काठमाण्डौ–भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै हुनुहुन्छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो। भारतीय सेनाको विशेष विमानमार्फत उहाँ र उहाँकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आईपुग्नुहुने कार्यक्रम छ। उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा…