द भ्वाइस अफ नेपाल सिजन–३ का लागि प्रतियोगीको खोजी सुरु भएको छ। यसको अडिसन डिजिटल प्रविधिबाटै सुरु गरिएको आयोजक सुशील नेपालले जानकारी गराएका छन्। डिजिटल अडिसनमार्फत आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिने पनि उनले बताएका छन्। द भ्वाइस अफ…

