कैलाली चैत्र ,११। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि साढे ११ करोड बजेट छुट्याएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज मंगलवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेका निर्णय भिडियोमार्फत सार्वजनिक गर्दै सामाजिक विकासमन्त्री…
