कञ्चनपुर चैत्र २० ।कोरना भाईरस (कोडिभ) १९ संक्रमणको विश्वभरी कहर छ । कोरना बिरुद्ध नेपालले समेत लामो समयसम्म लकडाउन गरेको छ । भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत लकडाउन प्रभावकारी बनाउन सरकारी संयन्त्र परिचालन गरिएका छन् । त्यस्तै गरि जनप्रतिनिधी समेत खटिएका…
