हेल्प नेपाल द्धारा पत्रकार भण्डारी लाई टिकट हस्तान्तरण    ।

हेल्प नेपाल द्धारा पत्रकार भण्डारी लाई टिकट हस्तान्तरण ।

On

भुवन भट्ट महेन्द्रनगर २० साउन । हेल्प नेपालले निर्मला पन्तको बलात्कार हत्या घट्नामा न्यायको लागि निरन्तर कलम चलाउदै आएका कञ्चनपुरका पत्रकार खेम भण्डारी लाई टिकट हस्तान्तरण गरेको छ । न्युज २४ को सिधा कुरा जनता सँग कार्यक्रममा सहभागी हुनका लागी काठमाडौं जान…

आदिवाशी जनजाती महासंघ द्धारा बिरामीहरुलाई फलफुल वितरण ।

आदिवाशी जनजाती महासंघ द्धारा बिरामीहरुलाई फलफुल वितरण ।

On

भास्कर केसी कञ्चनपुर साउन २०, आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले २५ औं विश्व आदिवासी जनजाती दिवश धुमधामका साथ मनाउन लागेको छ । यही क्रममा आज आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण तथा उनीहरुको…

वर्तमान संसदिय व्यवस्थाका बिरुद्द क्रान्ति जारी छ ।

वर्तमान संसदिय व्यवस्थाका बिरुद्द क्रान्ति जारी छ ।

On

हरि सुवेदी मुलुक यतिखेर राजनैतिक चरम संकटबाट गुज्रिएको छ ।जताततै जनतामा रहेको निरासाले यो व्यबस्थाका बिरुद्द बिस्तारै आवजहरु बुलन्द हुदैछ्न ।जनताले लामो राजनीतिक संघर्ष र बलिदानी बाट प्राप्त गरेको यो व्यवस्थालाई सत्तासिन राजनीतिक दलले मागिखाने भाडोको रुपमा प्रयोग गर्दै आएका छ्न ।राज्यको…

विप्लव र किराती नेतृत्वको पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश ।

विप्लव र किराती नेतृत्वको पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश ।

On

चितवन असार १९ , नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ताहरु मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । शनिबार एक विशेष कार्यक्रमका बीच उनीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेक हुन्…

निर्मला हत्या प्रकरणःअझै घटनास्थलको पहिचानमै अल्झियो प्रहरी ।

निर्मला हत्या प्रकरणःअझै घटनास्थलको पहिचानमै अल्झियो प्रहरी ।

On

कञ्चनपुर असार १९ ,घटनास्थल र अनुसन्धानको तादम्यता फितलो बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको घटनामा कञ्चनपुर प्रहरीले ‘घटनास्थल’ पहिचानमा केन्द्रीत भएर अनुसन्धान गरिरहेको जनाएको छ । निर्मलाको शव भेटिएको उखुवारी नै घटनास्थल हो वा अन्य ठाउँमा नै घटना भएर…

कला संस्कृतिको संरक्षणका लागि  रानाथारुको तीज मिलन कार्यक्रम ।

कला संस्कृतिको संरक्षणका लागि रानाथारुको तीज मिलन कार्यक्रम ।

On

कञ्चनपुर असार १८ ,कला संस्कृतिको संरक्षण र सम्वर्दन, समृद्धि र पहिचानमा हाम्रो अभियान”भन्ने मुल नाराका साथ आज बेलडाँडी गाउपालिकामा पहिलो पटक रानाथारु समुदायको तीज मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन । सुदूरपश्चिमको कञ्चनपुर र कैलालीमा मात्र रहेका रानाथारु समुदायले आजकै दिन…

कञ्चनपुरमा एक युवक मृत फेला ।

कञ्चनपुरमा एक युवक मृत फेला ।

On

कञ्चनपुर साउन १८ , कञ्चनपुरको ,महेन्द्रनगर कारागार रोड छेउमा एक युवक मृत फेला परेका छन् ।भीमदत्त नगरपालिका–१८ सालघारी सुकुमबासी बस्तीका स्थानीय दुखिराम डगौरा आज बिहान मृत फेला परेका हुन् । शुक्रबारदेखि घरपरिवारको सम्पर्कमा नआएका २४ बर्षिय दुखि शनिबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर कारागार…

पेरिस कम्युनको शिक्षा ।

पेरिस कम्युनको शिक्षा ।

On

टिकेन्द्र साउद लेनिन ले भनेका छ्न बिजयी सामाजिक क्रान्तिका लागि कम भन्दा कम दुई ओटा अवस्था हुनु आवस्यक छ । उच्च बिकसित उत्पादक शक्तिहरु र त्यसका लागि प्रयाप्त रुप ले तयार सर्बहारा तर ,सन १८७१ मा उक्त दुबै अवस्था को अभाव थियो…

डिलाशैनी गाउँपालिको मठैराजमा नेपाल टेलिकमको टावरमा आगजनी ।

डिलाशैनी गाउँपालिको मठैराजमा नेपाल टेलिकमको टावरमा आगजनी ।

On

बैतडी साउन १८ , डिलाशैनी गाउँपालिको मठैराजको बलाली लेकमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी भएको छ । अज्ञात समूहले गएराति बैतडीको डिलाशैनीस्थित मठैराजमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरिएको छ। डिलाशैनी गाउँपालिका–४ मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरिएको जिल्ला प्रहरी…

क्रान्तिकारी माओवादी द्वारा पहिरो पीडितहरुलाई राहत हस्तान्तरण  ।

क्रान्तिकारी माओवादी द्वारा पहिरो पीडितहरुलाई राहत हस्तान्तरण ।

On

गुल्मी असार १६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र अखिल क्रान्तिकारी ५ नं प्रदेशले छुट्टा छुट्टै संकलन गरेको रकम पहिलो पीडितहरुलाई राहत हस्तान्तरण गरेको छ । अर्जुन तरामुले सञ्चालन गरेको कार्यक्रममा क्रान्तिकारी माओवादी तथा देजमो ५ नं प्रदेशको…