कञ्चनपुर साउन ३१ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी दलति महिला वडा सदस्य आशा ताम्राकारमाथि स्थानीयले दुव्र्यवहार गरेका छन्। शुक्रबार राती कृष्णपुर नगरपालिका ६ मौरीफाँटास्थित आफ्नै घरमा रहेका बेला स्थानीय दिपक ओड, कालु ओड लगायतको समुहले अपशब्दसहित गाली बेइज्जती संगै हातपात समेत गरेको नगरपालिका…

