अछाम ,भदौ, ३ । अछामको एक गाँउको बस्ती पुरै बाढीले बगाएको छ। जिल्लाको रामारोसन गाउँपालिका वडा नम्बर ५ सैन बजार क्षेत्र पुरै बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुशार कैलाश खोलामा आएको बाढीले सैन बजार पुरै…

