कञ्चनपुर, बैशाख ,२२ । कोरोना भाईरसबाट बाँच्न एव रोकथाम नियन्त्रणका लगि थुप्रै अथक प्रयास भईरहेका छन् । नेपालमा पनि सरकारले रोकोना भाईरस भित्रिन नदिन लकडाउन लगायतका उपचारका प्रयास थालेको छ । कञ्चनपुरका स्थानीय तहले पनि कोरोना रोकथाम तथा नियन्त्रण र पुर्व तयारी…

