पत्रकार पाण्डेले जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक प्रदान गरे

पत्रकार पाण्डेले जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक प्रदान गरे

On

लक्ष्मी घिमिरे, बर्दघाट माघ २९ , पत्रकार रवि पाण्डेयले आफ्नो जन्मदिनको अवसरमा दुईवटा सामुदायिक पुस्तकालयलाई पुस्तक प्रदान गरेका छन् । न्यु भिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत रहेका पाण्डेले पठनशिपको विकासका लागि भन्दै जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक प्रदान गरेको बताए । उनी…

त्रिवि स्ववियु निर्वाचन एक महिना सर्ने

त्रिवि स्ववियु निर्वाचन एक महिना सर्ने

On

काठमाडौँ माघ २९ ,त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ। निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले…

नवलपरासीमा ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु

नवलपरासीमा ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु

On

नवलपरासी, माघ २९, नवलपरासीमा ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको हो । ट्याक्टरमा १६ जना सवार रहेकोमा ४ जना सकुसल रहेको र बाँकी ८…

जेसिभीको ठक्कर बाट कञ्चनपुरमा युवकको मृत्यु

जेसिभीको ठक्कर बाट कञ्चनपुरमा युवकको मृत्यु

On

कञ्चनपुर, माघ २८ , कञ्चनपुरको झलारी वनसमितिमा जेसिभीले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ । मंगलबार साँझ ६:३० बजे पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत शुक्लाफाँटा नगरपालिका ५ बनसमितिमा ३५ बर्षिया गणेश वादीको मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय झलारीका अनुसार…

युवा संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न

युवा संगठन नेपाल कञ्चनपुरको जिल्ला भेला सम्पन्न

On

कञ्चनपुर माघ २८,नेकपा विप्लव पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा युवा नेता प्रभाव चयन भएका छन् । युवा संगठन नेपाल कञ्चनपुरको भीमदत्त नगरपालिका सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट प्रभाव अध्यक्षको अध्यक्षतामा १७ सदस्यीय चयन भएका हुन् । युवा संगठन नेपाल कञ्चनपुरका…

एमसिसी अनुमोदन नगर्न माग गर्दै सभामुख :अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र

एमसिसी अनुमोदन नगर्न माग गर्दै सभामुख :अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र

On

काठमाडौं माघ २८ , नेपापा (क्रान्तिकारी माआवादी) पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ। सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा…

राष्ट्रिय स्वाधिनताको रक्षार्थ क्रान्तिकारी संयुक्त संघर्ष अपरिहार्य

राष्ट्रिय स्वाधिनताको रक्षार्थ क्रान्तिकारी संयुक्त संघर्ष अपरिहार्य

On

( पुष्प गोपाल श्रेष्ठ) नेपालमा अहिले हाम्रो सामू चुनौतिको रुपमा खडा रहिआएको समस्या भन्नु नै आन्तरिक रुपमा कम्युनिष्ट नकावधारी केपी ओलीको नेतृत्व सरकारको राष्ट्र र राष्ट्रियता प्रति गैर जिम्मेवारी हरकत रहेको छ भने, बाह्य रुपमा साम्राज्यवादी र विस्तारवादीहरुको हस्तक्षेप र अतिक्रमण कार्य…

निर्मला पन्तको न्यायको लागि धर्नामा बसेका अधिकारकर्मी चन्दसहित ८ जना पक्राउ

निर्मला पन्तको न्यायको लागि धर्नामा बसेका अधिकारकर्मी चन्दसहित ८ जना पक्राउ

On

कञ्चनपुर माघ २८ , बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको…

नौ दलद्धारा संयुक्त आन्दोलनका कार्यक्रम घोषणा

नौ दलद्धारा संयुक्त आन्दोलनका कार्यक्रम घोषणा

On

नौ दलद्धारा संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । आन्दोलनरत नौ पार्टीहरुको बैठक देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष सी पी गजुरेलको अध्यक्षतामा बस्यो, जसमा निम्नलिखित पार्टी र नेताहरुको सहभागिता रहेको छ । १. ने क पा (मसाल(का महासचिव —क.मोहन विक्रम सिंह २. ने…

राष्ट्रिय स्वाधीनताको अभियान दाङको १० स्थानमा कोणसभा सम्पन्न

राष्ट्रिय स्वाधीनताको अभियान दाङको १० स्थानमा कोणसभा सम्पन्न

On

दाङ माघ २७, राष्ट्रिय स्वाधीनताको रक्षा तथा संगठन विस्तार अभियान सञ्चालन गरेको नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम कमाण्डको अभियान टोलीले दाङ जिल्लाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरेको छ । अभियान टोलीका सदस्य नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम इन्चार्ज अनुकलले जानकारी…