कञ्चनपुर बैशाख २७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वार्ड अध्यक्ष माथी अनुमति विना रुख काटेको आरोप लगेको छ । खास गरी जनप्रतिनिधी भएपछि कानुन हातमा लिनुपर्छ, जे गरेपनि हुन्छ, भन्ने उदाहरण कञ्चनपुरका एक वडाका जनप्रतिनिधीले गरेका छन् । नागरिकले आफ्नै खेतमा…

