काठमाडौं फाल्गुन ४ , शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ ।सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले नया विज्ञापन खोल्ने तयारी रहेको आयोगका उप–सचिव…
