रवि पाण्डेय ,बर्दघाट ,बैशाख, १७ ।बर्दघाट नगरपालिकाले प्रकोप ब्यवस्थापनका लागि ५० लाख रकमान्तर गरेको छ । नगर प्रमुख धीरज शर्मा बस्यालका अनुसार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै कृषि सहकारी मार्फत बिउबिजन ब्यवस्थापन गर्न र कृषकलाई २५ प्रतिशत बिउबिजनमा अनुदान…

