बेलडाँडी। बेलडाँडीमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली काँग्रेस निकट नेविसंघले बहुमतका साथ विजय हासिल गरेको छ। यो जित नेपाली काँग्रेस बेलडाँडी गाउँ समितिको सक्रिय पहल र रणनीतिक योजनाका कारण सम्भव भएको बताइन्छ। विशेषगरी, नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर बिष्टको…

