कैलाली कार्तिक ७ ,कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका वडा नम्बर ८ मसुरियाको बडैपुरमा आज बिहान ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सरोज ठकुराठीले पूर्वबाट पश्चिम जादै गरेको से १च १९३१ नम्बरको वीङ्गरले से १…
बैतडी कार्तिक ७ ,बैतडीको मेलौली नगरपालिका ५ मा सडक खन्न गएको डोजरले च्यापेर एकजनाको मृत्यु भएको छ । सडक खन्न गएको स्काभेटरले किच्दा शुक्रसिंह पुजाराको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्ष कडिल्ली नारायण पाण्डेकाअनुसार मेलौली नगरपालिका…
कञ्चनपुर कार्तिक ६ कञ्चनपुर बाट रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका ११ गड्डाचौकीको भन्सार क्षेत्रबाटै प्रहरी जवान दिपक चौधरीलाई पक्राउ…
कञ्चनपुर कार्तिक ४ ,महेन्द्रनगरमा हिजो देखि राजमार्ग छेउछाउका खोकाछाप्रा हटाउन सुरु गरीएको छ । स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालीएको हो । अतिक्रमण गरी बनाइएका टहरा हटाउन…
म क्रान्तिकारी । विरेन्द्र शाह, म क्रान्तिकारी मेरो सपना असमानता र विभेद हटाउने देश बदल्ने , दुनियाँमा बदल्ने तर उनी भन्थिन , देश र दुनियाँ बदलिदैन प्रिय , आफ्नै जीवन सुखी र खुशी बनाउ तर म भन्थे र भन्छु ।। तिमी श्रृङ्गार…
गौरव बिष्ट कञ्चनपुर शुक्लाफाटा कार्तिक ३ , शुक्लाफाटा नगरपालिका ११ अमरपुरमा शनिबार देखि अमरपुरको खेल मैदानमा क्रिकेट प्रतियोगिता संचालन गरिएको छ । श्री सरस्वती युनेस्को बिकास केन्द्र ११ अमरपुर को आयोजना तथा शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजना गरिएको…
काठमाडौं कार्तिक १ ,सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ ।प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न…
काठमाडौं कार्तिक १ , प्रतिबन्धित नेकपाका महासचिव विप्लवले नेता कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गर्ने चेतावानी दिएका छन् । पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट प्रहरीले हस्तक्षेप गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो…
कञ्चनपुर, बुधबार जंगली हात्तीको आक्र्रमणबाट मृत्यु भएका शुक्लाफाँटा नगरपालिका–१ बन्साह गणेशपुरका ६५ बर्षिय बलदेव बोहराको परिवारलाई नगरपालिकाले क्रिरियाखर्च दिने भएको छ । मृतक बोहराको घरमै पुगेको शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले क्रिरियाखर्च बाफत २५ हजार दिने घोषणा गरेका हुन् । शुक्लाफाँटा…
