बेलौरीबाट ३ लाख बराबरको अबैध सामान बरामद
Onमहेन्द्रनगर । भारतबाट लुकाइछिपाइ ल्याएका भन्सार छलिका सामान प्रहरीले बरामद गरेको छ । बेलौरी नगरपालिका –१० सडकघाटमा तिन लाख ५ हजार ४ सय बराबरको बेवारिसे अवस्थामा रहेको सामान बरामद गरिएको प्रहरीले जनाएको हो । बुधबार बरामद गरिएका उक्त सामान शुक्रबार आवश्यक कारवाहीका…









