डिएसपी उमेश जोशी अन्र्तराष्ट्रिय सुुरक्षा मिसनको कमाण्डिङ्गमा जाँदै
Onकञ्चनपुर । नेपाल प्रंहरीका सिनियर अधिकृत प्रहरी नायब उपरीक्षक(डिएसपी) उमेश जोशी अन्र्तराष्ट्रिय सुरक्षा मिसनको कमाण्ड सम्हाने भएका छन । दुई बर्ष अघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवक्ताको जिम्मेबारीमा रहेका डिएसपी जोशी अन्र्तराष्ट्रिय सुरक्षा मिसनको कमाण्ड सम्हाने भएका हुन । डिएसपी जोशी हाल जिल्ला…









